FAQs Complain Problems

नेपालको २१ औँ, गण्डकी प्रदेशको तेस्रो र बागलुङ जिल्लाको पहिलो बालमैत्री शासनयुक्त नगरपालिका घोषणा समारोह।

Read More

गल्कोट नगरपालिकाः संक्षिप्त परिचय

नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये बागलुङ जिल्लामा ६ गाँउपालिका र ४ नगरपालिकाको व्यवस्था भएको छ । जसमध्ये एउटा नगरपालिका गल्कोट नगरपालिका पनि हो ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
फोन:
९८५७६४०७५१
नगर उप प्रमुख
फोन:
९८५७६४०७५२
प्रवक्ता
फोन:
९८५७६२७२२२

पदाधिकारी

घनश्याम गौतम

प्रमुख प्रशासकिय अधिकृत 9857648111

शिव खड्का

सूचना अधिकारी 9857689111