गलकोट नगरपालिका वडा नं. ३ , हटिया क्षेत्रको पार्किङ व्यवस्थापन सम्बन्धी जरूरी सूचना ।
INVITATION FOR ELCTRONIC BIDS (IFB)
गलकोट नगरपालिकाकोे चालु आर्थिक वर्ष २०८२-०८३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमका तस्विरहरु
सेवा प्रवाहलाई जनमुखी, सहज र प्रभावकारी बनाउने उद्देश्य सहित गलकोट नगरपालिकाले आजदेखि बागलुङ जिल्लामै पहिलोपटक स्थानीय तहबाटै प्यान (स्थायी लेखा नम्बर) कार्ड वितरण सेवा सुचारु गरेको छ ।