अन्तराष्ट्रिय समाज वाग्लुङको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गलकोट नगरपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडिहरुलाई एक कार्यक्रम विचमा सम्मान गरेको छ।
गलकोट नगर अस्पताल रक्तसञ्चार केन्द्र (ब्लड बैंक) हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमका तस्विरहरु ।
कक्षा १० (S.E.E) मा उत्कृष्ट विधार्थी , विधालय र अभिभावक सम्मान कार्यक्रम ।
गलकोट नगरपालिकाको आयोजनामा गलकोटमा नगरपालिकामा अन्तरजातीय विवाह गर्ने जोडी सम्मान, दलित महिला उद्यमी सम्मान, कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने दलित विद्यार्थी सम्मान, गन्दर्भ जातीलाई सारङ्गि हस्तान्तरण ।