FAQs Complain Problems

गलकोट नगरपालिका (हटिया बजार, गलकोट बागलुङ )

Read More

गलकोटको धार्मिक र पर्यटकीय गन्तव्य घुम्टे धुरी। (उचाई ३,१२० मि.)

Read More

गल्कोट नगरपालिकाः संक्षिप्त परिचय

नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये बागलुङ जिल्लामा ६ गाँउपालिका र ४ नगरपालिकाको व्यवस्था भएको छ । जसमध्ये एउटा नगरपालिका गल्कोट नगरपालिका पनि हो ।

घुम्टे

Pages

जन प्रतिनिधि

नगर प्रमुख
९८५७६४०७५१
नगर उप प्रमुख
९८५७६२०८८४
प्रवक्ता
९८५७६२७२२२

पदाधिकारी

डम्बर बहादुर जि.सी

प्रमुख प्रशासकिय अधिकृत

9857648111

शिव खड्का

सूचना अधिकारी

9857689111

राजु साहानी

सुचना प्रविधि अधिकृत

9860414802

//