समाचार
श्रमाधान रोजगार मेला–२०८१ सम्पन्न गर्न सहजिकरण गरिदिने सम्बन्धमा ।
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यहि मिति २०८१ जेठ २१ र २२ गते गण्डकी प्रदेश, पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गर्न गइरहेको “श्रमाधान रोजगार मेला–२०८१” लाई भव्य रुपमा सफल पार्नका लागि तहाँ वडा कार्यालयबाट आवश्यक समन्वय, सहकार्य, सहभागिता र प्रचार प्रसार गरिदिनुहुन अनुरोध छ । साथै श्रमाधान रोजगार मेलाको तपशिल बमोजिमको पोर्टलमा इच्छुक रोजगारदाता र रोजगारीको आकांक्षीलाई Apply गर्नका लागि अनुरोध छ ।
पोर्टलको लिंकः– https://shramadhan.moless.gov.np/rojgarmela/
सम्पर्क व्यक्त्तिः– रोजगार संयोजक, टिकाराम गौतम (९८५७६२११४०)
रोजगार सहायक, नबिन चालिसे (९८५१३३८७४७)
सातै प्रदेशमा श्रमाधान रोजगार मेला । परिचयात्मक भिडियोः https://youtu.be/eFPlW5J_Ebw