नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये बागलुङ जिल्लामा ६ गाँउपालिका र ४ नगरपालिकाको व्यवस्था भएको छ । जसमध्ये एउटा नगरपालिका गल्कोट नगरपालिका पनि हो ।
१४ औँ राष्ट्रपति तथा नगर प्रमुख रनिङ शिल्ड प्रतियोगिता - २०८२
गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका ६ मा वार्षिक समीक्षा तथा बजेट सार्वजनिकिकरण कार्यक्रम ।
अन्तराष्ट्रिय समाज वाग्लुङको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गलकोट नगरपालिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडिहरुलाई एक कार्यक्रम विचमा सम्मान गरेको छ।